STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रधानमन्त्री शेरबहादुर देउवाले मागे विश्वासको मत

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ३, आइतबार

काठमाडौं -  प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेका छन् ।

आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकको सुरुमै सम्बोधन गर्दै देउवाले विश्वासको मत मागेका हुन् ।

उनले कोभिड १९ को नियन्त्रण सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

उनले दिनहुँ संक्रमण बढिरहेको कोभिड १९ को प्रकोपलाई रोक्न सरकारलाई मत दिन आग्रह गरे ।

Categorized in राजनीति