STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र १५, आइतबार

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

आइतबार प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।

त्यस क्रममा संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनको विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

Categorized in राजनीति