STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २९, मंगलबार

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो २ बजे प्रधानमन्त्री निवास सिंहदरबारबाट ओलीले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारबाट छाडेर निजी निवास बालकोट फर्कने तयारीमा रहेका छन् । अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ।

Categorized in राजनीति