STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रदर्शनीमार्गमा युवा संघको राँके जुलुस

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ६, बुधबार

काठमाडौं - नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले काठमाडौंको प्रदर्शनीमार्गमा बुधबार साँझ राँके जुलुस निकालेको छ ।

मंगलबार पनि युवा संघले तीनकुनेमा राँके जुलुस निकालेको थियो ।

भोलि बिहीबार युवा संघले तीनकुनेमा प्रदर्शन गर्दैछ ।

त्यस्तै, दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानले पनि बल्खुमा प्रदर्शन गर्दैछ । दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानलाई चुनौती दिँदै युवा संघले प्रदर्शन गर्न लागेको हो । 

Categorized in राजनीति