STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण ४, बुधबार

फागुन ४, काठमाडौं - प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ ।

सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।

आजको बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजी चलिरहे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए ।

Categorized in राजनीति