STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रतिनिधिसभाकाे बैठक स्थगित

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १२, बिहिबार

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठक अकस्मात स्थगित भएको छ । आजको बैठकमा एमसीसीबारे सामान्य छलफल सुरु हुने कार्यसूची रहेको थियो ।

सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन् । बैठक भोलि १ बजे पुनः बस्नेछ ।

 

Categorized in राजनीति