STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रूपैयाँ वृद्धि

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ३१, शनिबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १० रूपैयाँ वृद्धि गरेको हो । मूल्यवृद्धिसँगै निगम परिसरबाट १५ किमीसम्म पेट्रोलको खुद्रा मूल्य १७० रूपैयाँ पुगेको छ । त्यस्तै डिजेलको १५३ रूपैया र मट्टितेलको मूल्य १५३ रूपैया पुगेको छ ।

Categorized in बिजनेस