STC 810x100 adv
janswastha 11 11 78

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

Janjati Khabar – Janjati Khabar | २०८० माघ १, सोमबार

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। 

निगमले मंगलबार बिहान १ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दरले घटाएको हो।

सोमबार दिउँसो इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोल १.२६ रुपैयाँ र डिजेल ०.८३ रुपैयाँ प्रतिलिटर घटेर आएकाले नेपाली बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

petrol rate.jpg

Categorized in बिजनेस