पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
Janjati Khabar – Janjati Khabar | २०८० माघ १, सोमबार
काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगमले मंगलबार बिहान १ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दरले घटाएको हो।
सोमबार दिउँसो इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोल १.२६ रुपैयाँ र डिजेल ०.८३ रुपैयाँ प्रतिलिटर घटेर आएकाले नेपाली बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
Categorized in बिजनेस