STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पूर्वराजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईंबीच भेट

Janjati Khabar – Janjati Khabar | २०८० माघ १५, सोमबार

काठमाडौं- लोकतान्त्रिक गणतन्त्रको विरोध गर्दै राजसंस्था ल्याउने उद्घोष गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।

प्रसाईंले सोमबार बिहान बाराको सिमरामा भेटवार्ता गरेका हुन् । सोमबार शाहसँग बसेर खिचेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रसाईंले भेटवार्तालाई अर्थपूर्ण भनेका छन् ।

प्रसाईंले भ्रष्टाचार, बेथिति लगायतको देशको समग्र विषयमा पूर्वराजासँग छलफल भएको बताए ।    

Categorized in राजनीति