relans
ni new 83
nib 2082 5

पुतलीसडककाे बिजुलीकाे पाेलमा आगलागी

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २५, आइतबार

काठमाडाैं आइतबार बिहान पुतलीसडककाे बिजुलीको तारमा आगलागी भएको छ।

पुतलीसडक चोकमा रहेको ट्रान्समिटर र बिजुलीको पोलमा आगो लागेकाे हाे । 

आगलागीले सवारी आवतजावत बन्द गरिएकाे छ ।

घटनाकाे थप विवरण आउन बाँकी छ ।

Categorized in अपराध-दुर्घटना
ppp 2