STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पाल्पा जिप दुर्घटनामा ८ जनाको मृत्यु, १८ जना घाइते

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २, बुधबार

पाल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका ८ जनामध्ये  ३ जना पुरुष र ५ जना महिला रहेका छन् ।

मंगलबार भएको जिप दुर्घटनामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  

घाइते भएका १८ जनालाई लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ। मृतक र घाइतेको भने  सनाखत भएको छैन ।

Categorized in अपराध-दुर्घटना