STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पर्यटन मन्त्री सुदन किराँतीलाई पितृ शोक

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र ६, बुधबार

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृशोक परेको छ ।

उनका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा निधन भएको हो । राई लामो समयदेखि अस्वस्थ भइ उपचाररत रहेका थिए ।

यसैबीच प्रधानमन्त्रीले राईको निधन भएकोमा उनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

Categorized in व्यक्तित्व