STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पर्यटन प्रवर्द्धन अभियान शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २, बिहिबार

नेपाल भ्रमण वर्षलाई लक्षत िगरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड, हमािलयन बैंक र अमेरकनि एक्सप्रेसको समन्वय र सहकार्यमा ॅएक्स्पेरयन्सि नेपाल’ अभयािन शुरु भएको छ । 
अमेरकनि एक्सप्रेस कार्ड प्रयोगकर्ता वदेिशीलाई स्वदेशी प्राकृतक िसौन्दर्यता, मौलकतिा र ववधितिाका बारे जानकारी गराई नेपालमा भ्रमणका लाग आिकर्षत िगर्ने अभयािनको मुख्य उद्देश्य हो । तीनै संस्थाले बेवसाइट, सामाजक िसञ्जाललगायत माध्यमबाट प्रचार गर्ने जनाइएको छ । 
यहाँ आज आयोजत िपत्रकार सम्मेलनमा हमािलयन बैंकका प्रमुख कार्यकारी अधकृित अशोकशम्शेर राणाले अभयािनमार्फत् नेपाललाई वदेिशमा प्रवर्द्धन गरी स्वदेशमा उनीहरुको गन्तव्य वस्तािर गर्ने जानकारी दनुिभयो । पर्यटन बोर्डका कार्यकारी अधकृित दीपकराज जोशी र अमेरकनि एक्सप्रेसका दव्याि जैनले पर्यटन प्रवर्द्धनका साथै स्थानीय व्यवसायलाई प्रोत्साहन गर्ने वचािर व्यक्त गर्नुभयो ।
सन् २०२० जुनसम्म जारी रहने अभयािनमा यहाँ घुम्न आउने ती पर्यटकलाई हमािलयन बैंकको ८० भन्दा बढी मर्चेन्ट पार्टनर होटल, रेष्टुराँ, साहसक िखेल पर्यटन, स्थानीय कलाकृत खिरीदमा वशेिष छुट तथा अन्य सुवधाि उपलब्ध गराइने छ । करीब २६ वर्ष अगााड स्थिापना भएको उक्त बैंकले देशभर ५७ शाखा कार्यालय, ११५ एटएमि र दुई हजार ६०० भन्दा बढी मर्चेन्ट, कार्ड व्यवसायमा उच्च प्रगत गिरेको छ । 
Categorized in राष्ट्रिय