STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २४, शनिबार

काठमाडाैँ –  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

ज्वरो आएपछि शुक्रबार पीसीआर परीक्षण गराएका उनको शनिबार रिपोर्ट पोजेटिभ आएको हो ।

उनले फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै केही दिन यता सम्पर्कमा आएका सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।

उनलाई अहिले ज्वरो बाहेक अरु लक्षण देखिएको छैन ।

Categorized in व्यक्तित्व