STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नौ बजेपछि रात्रिकालीन कार्यक्रममा रोक

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र १२, बिहिबार

काठमाडाैं - कोरोना संक्रमण बढेसँगै सरकारले रात्रिकालीन कार्यक्रममा रोक लगाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राति नौ बजेपछि रात्रिकालीन कार्यक्रममा रोक लगाएको हो ।  

‘पर्यटक क्षेत्र अन्तर्गत सञ्चालन हुने रात्रिकालीनक कार्यक्रममा स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न लगाउने, राति नौ बजेपछि रात्रिकालीन कार्यक्रम बन्द गर्न लगाउने र यसको अनुगमन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने व्यवस्था मिलाउने’, मन्त्रालयको निर्णयमा भनिएको छ ।

Categorized in राष्ट्रिय