STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल लिपि गुथिका पूर्वअध्यक्षलाई मातृशोक

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ३१, बुधबार

काठमाडौं – नेपाल लिपि गुथिका पूर्वअध्यक्ष माधव स्यस्यःलाई मातृशोक परेको छ । उनकी आमा सेतीमाया श्रेष्ठको आज बुधबार बिहान ११ बजे उहाँकै निवासमा निधन भयो । ८२ वर्षीय सेतीमाया श्रेष्ठको अन्तिम संस्कार अहिले सक्वमै हुन लागेको छ । दिवंगत श्रेष्ठका जहान गोविन्दप्रसाद श्रेष्ठ, एक छोरा माधव स्यस्यः, बुहारी सुधा श्रेष्ठ, पाँचजना छोरीका साथै एक नाति र एक नातिनी रहेका छन् ।
Categorized in उपत्यका