STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल-खनाललाई भेट्न प्रचण्ड कोटेश्वरमा

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र १, आइतबार

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई कोटेश्वर पुगेका छन् ।

माओवादी केन्द्रको केन्द्रीय समितिको वैठक सकेर नारायणकाजी श्रेष्ठलाई साथमा लिँदै प्रचण्ड कोटेश्वर पुगेका हुन् ।

चारजनाको बीचमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको बुझिएको छ ।

फागुन २३ गते सर्वोच्च अदालतले दिएको फैसलापछि माधव नेपाल पक्ष र प्रचण्ड अलग्गिएका थिए ।

Categorized in राजनीति