STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालभाषा शिरोमणी शर्माको निधन

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७८ बैशाख १७, शुक्रबार

काठमाडौं – नेपालभाषा शिरोमणि एवं नेवार अगुवा रमापतिराज शर्माको बिहीबार बेलुका निधन भएको छ ।

नेपालभाषा साहित्य, कला, संस्कृति, परम्परा रक्षाको लागि निरन्तर अग्रसर व्यक्तित्वको रुपमा शर्मालाई चिनिन्छ ।

नेपालभाषा शिरोमणि शर्माको असामयिक निधनप्रति भाषा, साहित्य क्षेत्रका विभिन्न संघसंस्थाहरुले उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

Categorized in व्यक्तित्व