relans
ni new 83
nib 2082 5

नेपालको पहिलो महिला मुख्य सचिव लीलादेवी गडतौला

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण १०, बिहिबार

 

काठमाडौं - सरकारले लीलादेवी गडतौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गडतौलालाई मुख्य सचिवमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

गडतौला निमिक्त हुँदै कामु मुख्य सचिवको रूपमा जिम्मेवारी निर्वाह गर्दै आएकी थिइन्। नेपालको प्रशासनिक इतिहासमा उनी पहिलो महिला मुख्यसचिव बनेकी हुन्।

विसं २०५२ सालमा न्याय सेवाबाट प्रवेश गरेकी उनले एक महिना मुख्य सचिवको जिम्मेवारी निभाउनेछिन्। गडतौला भदौ १५ गतेबाट सेवा निवृत्त हुँदैछिन्। 

Categorized in राष्ट्रिय
ppp 2