STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नागार्जुनको जंगलमा आगलागी

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र २९, आइतबार

काठमाडौं, २९ चैत - काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा आगो लागेकाे छ ।

आइतबार दिँउसो डढेलो लागेको निकुञ्ज कार्यालयले जनाएको छ ।

आगो नियन्त्रणमा लिनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निकुञ्जका कर्मचारी खटिएका छन् ।

तीन वटा दमकलसहित करिब दुई सयजना आगो नियन्त्रणमा खटिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

दमकलले मात्रै डढेलो नियन्त्रणमा लिन नसकिने भन्दै आगो निभाउन हेलिकप्टरबाट पनि पानी खसाल्ने तयारी भइरहेकाे जनाइएको छ।

Categorized in उपत्यका