STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नक्कली परीक्षार्थीले दिएको एसईई परीक्षा रद्द

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र २३, बिहिबार

काठमाडौं -मोरङका विभिन्न परीक्षा केन्द्रमा अरुको नाममा नक्कली परीक्षार्थीले दिएको परीक्षा रद्द गरिएको छ ।

एसईई परीक्षाको चौथो र पाँचौँ दिन बुधबार र बिहीबार मोरङका विभिन्न परीक्षा केन्द्रबाट बाट १९९ विद्यार्थी पक्राउ परेपछि सो परिक्षा रद्ध गरिएको जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमले जानकारी दिए ।

“बिहीबारसम्म भएका नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको परीक्षा रद्द भएको छ,” गौतमको भनाइ छ । अब पुनः हुने परीक्षामा सक्कली परीक्षार्थीले पनि सामेल हुन नपाउने भएका छन् ।

Categorized in शिक्षा