STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दैनिक राशिफल

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १०, मंगलबार

मेषः खर्च बढने छ । बादविवाद हुनसक्छ । स्वास्थय समस्या देखिन्छ । आम्दनी बृद्धि हुन्छ । वृषः प्रेम प्रस्ताव आउन सक्छ , पारिवारिक वातावरण राम्रो छ, लेनदेनमा लापारवाही नर्गनु, सबैले साथ दिनेछन् मिथुनः बोलि नियन्त्रण राख्नु पर्ने छ, धनहानि योग छ, चिन्ता बढ्ने छ, मान सम्मान प्राप्त हुनेछ । कर्कटः शारिरीक कष्ट हुनेछ, शत्रु परास्त हुनेछ, धन प्राप्तिको योग छ, पहिले को कामबाट फाइदा मिल्नेछ । सिहंः मेशिनरी सामान को सावधानी पूर्वक प्रयोग गर्नु, वादविवाद नर्गनु, मानहानि हुन सक्छ, नकारात्मक सोच बढ्न सक्छ, तपाई को कामको प्रसंसा हुनछ । कन्याः प्रेममा अनुकुलता रहनेछ, आयमा बृद्धि हुनेछ, कुनै नयां काम गर्ने अवसर छ, पारिवारिक वातावण राम्रो हुनेछ । तुलाः भुमिबाहन बाट लाभ मिल्नेछ, रोजगारी मा सफलता मिल्नेछ, प्रतिद्धंद्धी ले हार मान्नेछ , दिन एकदम शुभ बित्नेछ । वृश्चिकः थकान र कमजोरी महसुस हुनसक्छ, लेन देनमा सावधानी अपनाउनु होला, सांगितिक विषयमा रुचि बढ्ने छ, केहि नयां काम गर्ने जागंर चल्नेछ । धनुः नयां काममा अवरोध आउनसक्छ, दुखद समाचार आउनेछ, चिन्ता बढ्नेछ । परिवार मा अशांन्ति हुनसक्छ । वादविवादमा नर्गनु होला । मकरः प्रयास सफल हुनेछ, आफन्तले मदत गर्नेछ, व्यपार व्यवसाय मा राम्रो छ, पारिवारिक माहोल राम्रो रहनेछ, रोजगारी मा सफल्ता प्राप्त हुनेछ । कुभंः विदेश बाट शुभ समाचार प्राप्त हुनेछ, पुराने मित्रवर्ग सगं भेटघाट हुनछ, आत्मविश्वास बढ्नेछ, लाभदायिक दिन रहनेछ । मीनः रोजगार प्राप्त हुनेछ, समस्याको समाधान हुनेछ, व्यवसायिक यात्रा हुनसक्छ, भाग्यले साथ दिनेछ, नया व्यक्ति सगं सम्पर्क बढ्नेछ ।
Categorized in रोचक