STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दुर्घटनामा मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १५, बुधबार

थाक्रे गाउँपालिका वडा नं १ खयरघारीबाट महेश खोलामा बस खस्दा आज एक जनाको मृत्यु भएको छ । 
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १प १३६३ नम्बरको पर्यटक बस खोलामा राजमार्गबाट खोलामा खसेर दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिको सनाखत नभएको प्रहरीले जनाएको छ । 
सडकबाट बस खोलामा खसेपछि बजारबासी  र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् । दुर्घटनामा घाइते भएको १८ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको उद्धारकर्ता राजु थापाले बताउनुभयो । 
Categorized in अपराध-दुर्घटना