STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दुर्घटनामा एकको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ६, शुक्रबार

धादिङबेसीबाट काठमाडौँतर्फ आउँदैै गरेको यात्रुबाहक बसले आज कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ ससाह चौतारामा ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
 
बा ४ ख ८६६७ न। को बसले नीलकण्ठ नगरपालिका–८ निवासी ५० वर्षीय ज्ञानबहादुर दाहालको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । 
            
Categorized in अपराध-दुर्घटना