STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थप ७३६८ जनामा कोरोना पुष्टि, ६६४८ जना संक्रमणमुक्त

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २, आइतबार

नेपालमा थप ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ३६८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएको छ  भने ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

Categorized in स्वास्थ्य-मौसम