STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थप ५ हजार २९२ जनामा कोरोना संक्रमण

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १८, मंगलबार

माघ १७, काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार २९२ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १६ हजार ८८ जनाको नमुना परीक्षण गर्दा यती संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
 
त्यस्तै पछिल्लो २४ घन्टामा थप ८ हजार १९१ जना संक्रमित कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार एकैदिन थप ८ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हाल ७९ हजार २७२ सक्रिय संक्रमित रहेका छन्।

Categorized in स्वास्थ्य-मौसम