STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थप ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १५, बुधबार

काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज बुधबार १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । जसमध्ये ४ हजार ७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो ।

Categorized in स्वास्थ्य-मौसम