STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थप ३,७४९ जनामा कोरोना संक्रमण

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २७, बिहिबार

काठमाडौं - पछिल्लो २४ घण्टामा थप ३,७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ५,२९३ जना संक्रमणमुक्त भएका छन् ।

Categorized in स्वास्थ्य-मौसम