STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थप ३७२ जनामा कोरोना पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक १३, शनिबार

कात्तिक १३, २०७८ - नेपालमा थप ३७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा नेपालमा थप ३७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । 

उनका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १०३, ललितपुरमा ४५ र भक्तपुरमा २० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ९११ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।

Categorized in स्वास्थ्य-मौसम