STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थपिए ८८५० जना कोरोना संक्रमित

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २६, आइतबार

काठमाडौं - पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Categorized in स्वास्थ्य-मौसम