STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थपिए २२ सय ३७ जना संक्रमित, काठमाडौंमा मात्रै ६२४ जना

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण १०, आइतबार

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिए ।

प्रवक्ता पौडेलका अनुसार काठमाडौंमा ४६८, ललिपुरका ८९ र भक्तपुरमा ६७ जनामा कोरोना पुष्टि भएको छ ।  

यस्तै, पछिल्लो २४ घण्टामा २०५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।

Categorized in स्वास्थ्य-मौसम