STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थपिए २२९९ संक्रमित, ३४ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ १८, शुक्रबार

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

१० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ३४५१ संक्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा ६ लाख ३६०० जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४ प्रतिशत रहेको छ ।

Categorized in स्वास्थ्य-मौसम