STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

त्रिशूली बचाउन आग्रह

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ११, शुक्रबार

मलेखु,  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई त्रिशूली बचाऊ अभियानले नदी र पर्यावरण जोगाउन तथा फियान नेपालले भूमि, वन, जीविकोपार्जन, आवास तथा पुनःनिर्माण विषयमा नागरिकले भोगिरहेका समस्या समाधान गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका छन् । जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले आज उहाँ र स्थानीय मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेल र भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई स्वागत गर्दै सुशासन र विकास दिन आग्रह गर्नुभयो ।

Categorized in उपत्यका