STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

त्रिशूली थ्री ‘बी’को बाँध

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २२, शुक्रबार

‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत पहिलो सेयर जारी गरेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत आयोजनाको नुवाकोट किस्पाङ गाँउपालिका–५ स्थित बाँधस्थल । बाँध रु आठ अर्ब २२ करोड ७४ लाख लगानीमा निर्माण भइरहेको ३७ मेगावाट क्षमताको थ्री ‘बी’ वि सं २०७८ फागुनमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
Categorized in राष्ट्रिय