STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तेस्रो राष्ट्रि्य शिखर एग्रिकल्चर अवाड सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८० आषाढ १, शुक्रबार

शिखर नेपाल तथा डच मिडियाको आयोजनामा आयोजित ‘तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड तथा शिखर सम्मान समारोह –२०८०’ बिहिबार भव्य रुपमा सम्पन्न भएको छ । बागमती प्रदेश, कृषि तथा पशुपंछि विकाश मन्त्रालयको सहयोगमा आयोजित कार्यक्रमको कृषि तथा पशुपंछि बिकाश मन्त्री वेद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व शिखर नेपालका  अध्यक्ष शेखर खनालले गर्नु भएको थियो । विशिष्ट अतिथीहरुमा नेपाल सरकार, कृषि तथा पशुपंक्षि बिकाश मंत्रालयका सचिव गोविन्द प्रसाद शर्मा र डा. दीपक कुमार खनाल, डा. शरण कुमार  पाण्डे, डा. यागेन्द्र कुमार कार्की लगायतका ब्यक्तित्वहरु रहेका थिए । कार्यक्रममा बिभिन्न ब्यक्तित्वहरुले शुभकामना मन्तब्य दिनुभएको थियो ।

पछिल्लो पल्ट कृकलाई कृषि बस्तु, मासु तथा दुग्ध जन्य पदार्थमा आत्म निर्भर होस भनेर कृषि कर्ममा लागेका कृषि उद्यमीहरुको सम्मानमा कृषक अवार्ड कार्यक्रमहरु आयोजना गर्दै व्यवसायीक कृषि उद्यमीहरुलाई अवार्ड तथा सम्मान प्रदान गर्दै आइरहेको छ । अवार्डको यो तस्रो संस्करण हो ।

निर्णायक मण्डल सदस्यमा गणेश के.सी. – पुर्व सचिव नेपाल सरकार, डा. शिव क७३घढसमार झा – बरिष्ठ कृषि बैज्ञानिक, डा. जीत चन्द – बरिष्ठ इन्जिनियर, डा. राम कुमार कार्की – पशुपंछि विज्ञ तथा पुर्व राष्ट्रसेवक, कृष्ण अधिकारी – कृषि प्रविधी विज्ञ, मनोज श्रेष्ठ् –सम्पादक हलो खबर डटकम, गणेश सुवेदी – श्रव्यदृष्य तथा प्रविधि विज्ञ रहेको थियो ।

No description available.

शिखर सम्मान २०८० पाउनेहरुमाः अश्विनी झा, अनुप अधिकारी, रमेश कोइराला, मुना निरौला, यम बहादुर जि.सी, निरज कँडेल, भुवन प्यासी, अच्युत बजगाँई, सबिना कार्की, अमित लामा, सन्दिप अर्याल, नरेश आचाय, रिचा कोइराला, नीमा याल्वो  घले, आशिका भुजेल, कैलाश श्रेष्ठ, लक्ष्मण खड्का, लक्ष्मी कुमारी बोगटी, देवेन्द्र राज ढुंगेल,कैलाश श्रेष्ठ, महेश्वर सापकोटा, चन्दन गिरी, बासु सापकोटा, जनक राज खकुरेल, भुमिकला पौडेल, काजी लिम्बु  लगायतका कलाकर्मी समाजसेवि अन्य बिबिध बिधामा सम्मान प्रदान गरिएको थियो ।

‘शिखर व्यक्तित्व सम्मान – २०८०’ बाट सम्मानित ह७३घढसनेहरुमाः इश्वर चन्द्र पोखरेल – वरिष्ठ अधिवक्ता, डि पि आत्रेय – अस्तीत्व व्यवस्थापन शास्त्रका संस्थापक, डा. ओम कृष्ण प्रसाई – खेल क७३घढसद विज्ञ,उत्तम के.सी. – प्रख्यात हाँस्य कलाकार, हेमराज बडाल – कृषि प्रविधि वितरक, कृष्ण भुसाल – संचारकर्मी, गोपाल थापा – कृषि उद्यमी, रामचन्द्र ढकाल – साहित्यकार, कृष्ण बन्धु अर्याल – संचारकर्मी, सरोज अधिकारी – संचारकर्मी, मंजु गरुङ्ग – समाजसेवी, ध्रुव न्यौपाने –व्यवसायी, शिवलाल भुर्तेल – समाजसेवी, उदय बहादुर के.सी. – समाजसेवी तथा संचार व्यवसायी, अतुल उपाध्याय –खाद्य तथा पोषण विज्ञ, गोविन्द न्यौपाने – कृषि उद्यमी, सुर्यभक्त ओझा – कृषि व्यवसायी रहेका छन् । 

कार्यक्रममा गार्ई भैसी र चौरी, मत्स्य पालन,फलफुल उत्पादन, भेडा, बाख्रा, च्याङग्रा तथा बङगुर पालन व्यवसाय, नर्सरी तथा पुष्प व्यवसाय, पोल्ट्रि व्यवसाय र तरकारी उत्पादन गरी सात बिधाका अवार्ड बिजेताहरुमाः नेत्रमणि दनाई ‘दनाई गाई पालन व्यवसायिक फर्म’ चितवन, लक्ष्मण गुरुङ्ग÷अमृत गुरुङ्ग ‘गण्डकी टाउट फर्म’ पोखरा, विनोद पोखरेल ‘दाउन्ने एग्रो फर्म’ नवलपुर, समराज गुरुङ ‘एग्रो मनाङ प्रा.लि.’ मनाङ, पासाङ तामाङ ‘एन.आर.एग्रो फर्म’ रस७३घढसवा, राज७३घढस शाही र प्रभा थापा ‘एभरेष्ट फ्लावर’ काठमाडौं, भरत के.सि.‘हिमाली पोटेटो

रिसर्च एण्ड डेभलपमेण्ट सेन्टर’ रामेछाप रहेका छन् ।

शिखर वर्ष सम्मान २०८० बाट सम्मानितहरुमा विनोद पोखरेल – पोल्ट्रि व्यवसाय, अभय ब.शाह – बैकिङ्ग  क्षेत्र, इ. संजिव विक्रम राणा – काठमाडौ उपत्यका खानेपानी, आनी भिम सुवा गुरुङ्ग – बौद्व धर्म दर्शनका अध्योता , डा. शरण कुमार पाण्डे – सचिव कृषि तथा पशुपंक्षी विकाश मन्त्रालय, डा. उमेश दाहाल –लाइभ स्टक सेक्टर एनिमेसन, डा. राम आधार यादव – निर्देशक रहेको छन् । शिखर शिक्षा वर्ष सम्मान तर्फ  शिखर शिक्षा वर्ष सम्मान – २०८०, मोंक्षदा स्कुल, गौरीघाट, पिक पोइन्ट एजुकेशन नेटवर्क, बुढानिलकण्ठ, ब्रिलेन्ट कलेज, कालिमाटी काठमाडौं छन् ।

इन्करेजमेन्ट अवार्ड तर्फ २ शारदा शर्मा – शारदा सृजनशिल गाई पालन फर्म – बाँके , लक्ष्मी कुमार श्रेष्ठ – सुर्के, कृषि तथा पशुपंछि फर्म –रामेछाप, भेषमान श्रेष्ठ– कासी तथा ड्रागन एग्रिकल्चर फर्म – काभ्रे, राम बहादुर खत्री – राम कृषि तथा पशुपंक्षी फर्म – रामेछाप, दिपक बस्नेत – आइरिस गार्डेन एण्ड एडभर्टाइजिङ्ग सर्भिस प्रा.लि.– काठमाडौ, मान बहादुर श्रेष्ठ – त्रिवेणी ज्योति लिङ्गेश्वर कृषि फर्म – भक्तपुर, सुष्मा शर्मा – बन्जारा एग्रो प्रा.लि. –मोरङ रहेका छन् । 

 इन्टरप्रेनर अवार्ड बिजेताहरुमा संजय कुमार श्रेष्ठ – दाप्चाली फ्रुट सेन्टर, विक्रम तामाङ – ब्लु ओसन एग्रो – रामेछाप, जीवन राउत – जे.बी.एग्रो प्रोडक्सन एण्ड सप्लार्यस – काठमाडौ आदिछन् । एग्रो इको टुरिजम अवार्ड पाउनेहरुमा इच्छाराज गिरी – हाम्रो टप टाउन कृषि फर्म  हाउस – पाँचखाल, कृष्ण बहादुर खत्री – एभरेष्ट एग्रो रिसर्च टुरिजम डेभलपमेन्ट प्रा.लि.– सोलु रहेका छन् ।

‘चौथो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड  २०२३’ भने  अक्टोवर ११ तारिखका दिन क्यानडा स्थित  न्याग्राफल्समा सम्पन्न हुने कुरा कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रमका  सद्भावनादुतहरुमा नयक दिनेश केसी, कलाकार दमन रुपाखेती, लोक गायिका राधिका हमाल र राजु परियार रहेका थिए ।

मध्यान्ह दैनिक, हिमालयन टाइम्स दैनिक, मिलाप मासिक, हलो खबर डटकम, तेजनेपाल डटकम मिडिया पार्टनर रहेको कार्यक्रम नेपाल नेटर्वक टेलिभिजन (एन. एन टिभि)ले प्रत्यक्ष प्रसारण गरेको थियो भने पुर्व मिस नेपाल सुगरिका केसीले कार्यक्रमलाई सभ्य र भव्य तवरले आकर्षक रुपमा सन्चालन गरेका थिए । 

Categorized in साहित्य-कला