STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जिपको ठक्करबाट एक युवकको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १२, आइतबार

कपिलवस्तुको मायादेवी गाउँपालिका–८ वरकुलगाउँमा जिपको ठक्करबाट आज बिहान एक युवकको मृत्यु भएको छ । लु१ज ४१७५ नंको जिप अनियन्त्रित भई पल्टिँदा सो जिपका सहचालक मायादेवी गाउँपालिका–८ बरकुलका ३० वर्षीय विनोद चमारको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताउनुभयो । जिप चालक भने फरार भएको प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना