STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जापानमा नेवाः फुड फेस्टिभल ११३८ सुरु (नेवाः अनलाइन न्यूजबाट प्रत्यक्ष प्रसारण) (तस्बीर हेर्नुहोला)

Janjati Khabar – जनजाति खबर | २०७४ माघ १४, आइतबार

वर्ल्ड नेवाः अर्गनाइजेशन जापानको आयोजनामा टोकियोको इकेगामि काइकान हलमा आइतबार साँझ प्रथम नेवाः नसा नखः (नेवाः फुड फेस्टिभल) ११३८ सुरु भएको छ ।

उक्त फेस्टिभलमा जापानका लागि नेपालका महामहिम राजदूत प्रतिभा राणा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्छ ।

(नेवाः अनलाइन न्यूजबाट प्रत्यक्ष प्रसारण)

https://www.facebook.com/newaonlinenews/videos/290560284802808/

(तस्बीर हेर्नुहोला)

Categorized in राष्ट्रिय