STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

छाँगावरोहण गर्दा एकको निधन

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण ११, बिहिबार

छाँगावरोहण (क्यानोनिङ) गर्ने क्रममा लडेर पोखरा महानगरपालिका–२६ बूढीबजारकी २२ वर्षीया अञ्जिता भण्डारीको निधन भएको छ ।

बुधबार अपरान्ह माछापुच्छे गाउँपालिका–९ घलेलस्थित झरनामा ‘क्यानोनिङ’ गर्ने क्रममा लडेर घाइते भएकी भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रासस

Categorized in अपराध-दुर्घटना