STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चौतर्फी विरोधपछि कर वुझाउने म्याद असार ७ गतेसम्म थप

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २१, बुधबार

काठमाडौं । आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ । विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।
Categorized in बिजनेस