STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चोक चाोकमा जाेर विजाेर जाँच गर्दै प्रहरी

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ९, आइतबार

माघ ९, काठमाडौं - काेराेना संक्रमणकाे राेकथामका लागि सरकारले काठमाडाैं उपत्यकामा जाेर विजाेर प्रणाली लागू गरेकाे छ । जाेर  विजाेर प्रणाली लागू गराउन प्रहरीले सक्रिय बनेकाे छ ।

काठमाडाैंका चाेक चाेकमा चेकिङ भइरहेकाे छ । जाेर विजाेर प्रणाली उल्लंघन गर्नेलाई प्रहरीले सवारी राेकेर जरिवानासमेत तिर्न लगाइरहेकाे छ ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारीसाधनमा जोर विजोर प्रणाली लागू गरेका हुन् ।

जोर गते जोर नम्बर प्लेटका गाडी गुड्नेछन् भने विजोर गते विजोर नम्बर प्लेटका गाडी मात्रै चलाउन पाइनेछ ।

Categorized in उपत्यका