STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चिनियाँ अर्बपति ज्याक मा काठमाडौंमा

Janjati Khabar – Janjati Khabar | २०८० आषाढ १२, मंगलबार

काठमाडौं - चिनियाँ अर्बपति ज्याक मा नेपाल आइपुगेका छन् । उनी आज दिउँसो २ : ३० बजेको फ्लाइटमा नेपाल आइपुगेको अध्यागमन विभागले पुष्टि गरेको छ ।

उनी बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर नेपाल आएको विभागका निर्देशक खिमराज भुषालले जानकारी दिए ।

उनीसहित अरु ६ जना पनि आएका छन् जसमा एकजना महिला रहेकी छन् । ज्याकमा टुरिष्ट भिसा लिएर नेपाल भित्रिएको विभागले जनाएको छ । ज्याक मा विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक हुन् ।

Categorized in बिजनेस