STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चट्याङले मकवानपुरमा दुई घाइते

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २४, शुक्रबार

आज बिहान चट्याङ लागेर मकवानपुरमा दुईजना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते हुनेमा राक्सीराङ गाउँपालिका–९ खैराङका ३० वर्षीय बुद्धलाल मोक्तान र अर्का घाइते सोही ठाउँका २१ वर्षीय विनोद पाख्रिन अचेत रहेको प्रहरीले जनाएको छ । आज बिहान हावाहुरीसँगै पानी पनि परेको थियो ।
Categorized in अपराध-दुर्घटना