Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ४, सोमबार
आज बिहान ९ बजेर एक मिनेट जाँदा ४।१ रिक्टर स्केलको भूकम्प भएको छ ।मकवानपुर केन्द्रबिन्दु रहेको उक्त कम्पन २०७२ वैशाख १२ को गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । Categorized in राष्ट्रिय