STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गोरखा केन्द्रविन्दु भएर भूकम्प

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन ३१, आइतबार

३१ असोज / काठमाडौं - आइतबार बिहान भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ९ मिनेट जाँदा ४.३ रेक्टर स्केलको भूकम्प गएको हो।केन्द्रका अनुसार गोरखा केन्द्रविन्दु भएको भूकम्प गएको हो।यसअअघि पछिल्लोपटक १६ गते दुई वटा भूकम्पको धक्का महसुस भएका थिए। सिन्धुपाल्चोक केन्द्रविन्दु भएका ४.६ र ४.१ रेक्टर स्केलका भूकम्प महसुस गरिएका थिए।

Categorized in राष्ट्रिय