STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गोयन्कालाई मातृशोक

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १६, सोमबार

कान्तिपुर  पब्लिकेशन्सका संस्थापक प्रकाशक श्याम गोयन्कालाई मातृशोक परेको छ । उहाँकी माता शारदादेवीको श्वासप्रश्वाससम्बन्धी रोगका कारण ८१ वर्षका उमेरमा भारत, बम्बइमा देहान्त भएको छ  । 
श्रीमती गोयन्का धार्मिक र निकै दयालु स्वभावकी हुनुहुन्थ्यो । केही दिनअघि निधन हुनुभएका उहाँका  दुई छोरा र पाँच छोरी हुनुुहुन्छ । 
            
Categorized in अपराध-दुर्घटना