STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गोठाटारमा सोफा फ्याक्ट्रीमा आगलागी

Janjati Khabar – Janjati Khabar | २०८० पौष १३, शुक्रबार

काठमाडौं- काठमाडौंको कागेश्वरी मनहरास्थित गोठाटारमा रहेको एउटा सोफा फ्याक्ट्रीमा आगलागी भएको छ । करिब दुई घण्टा अगाडिदेखि आगलागी सुरु भएको हो ।

अहिले आगो निभाउने प्रयास भइरहेको छ । क्षतिको विवरण आइसकेको छैन । 

Categorized in अपराध-दुर्घटना