STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गगन थापा काठमाडौं– ४ बाट निर्वाचनमा उठ्ने

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र १५, बुधबार

 

काठमाडौं - काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा पुनः प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आवेदन दर्ता गराएका छन् । बुधबार काठमाडौंको निर्वाचन क्षेत्र–४ मा उम्‍मेदवार बन्‍न महामन्त्री थापाले आवेदन दिएका हुन् ।

पार्टीले भने थापालाई कास्कीको निर्वाचन क्षेत्र १ बाट आग्रह गरेको थियो । तर, उनले आफू लडेकै निर्वाचन क्षेत्रबाट चुवाव लड्ने भनेका थिए ।

Categorized in राजनीति