STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

क्षमापूजामा सीमित हुँदै बुंगमतिको दसैं

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ कार्तिक ३, सोमबार

काठमाडाैं – काेराेना महामारीका कारण यस वर्ष बुंगमतिको दसैं क्षमापूजामै सीमित हुने भएकाे छ ।

वर्षेनी दसै‌ंकाे नवमी‚ दशमी र एकादशीमा हुने मनकामना र हनुमान जात्रा यस वर्ष काेराेना महामारीकाे कारण क्षमापूजामा सीमित गरिने भएकाे छ ।

बु‌ंगःद्यः राताे मछिन्द्रनाथ जात्राका ३२ जना पानेजु स‌ंघका यज्ञरत्न शाक्यले यस वर्ष बुंगमतिमा हुने दसैंका सम्पूर्ण जात्रा क्षमापूजा मात्र गरी मनाइने जनाएका छन् ।

Categorized in उपत्यका