STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कृषा महर्जन नयाँ मिस नेवाः

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण १६, आइतबार

काठमाडौं – यस वर्ष नेपाल संवत् ११४१ को मिस नेवाः कृषा महर्जन हुन सफल भएकी छिन् ।

नेप्लिज फेसन होमको आयोजनामा ‘मिस नेवाः नेपाल’ हिजो शनिबार सम्पन्न भएको थियो ।

काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको कार्यक्रममा महर्जन मिस नेवाः हुन सफल भएकी छिन् ।

नेप्लिज फेसन होमले विगत १४ वर्षदेखि निरन्तर मिस नेवाः कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

Categorized in साहित्य-कला