कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी निधन
Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण ११, शुक्रबार
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी निधन भएको छ। नकर्मी आज बिहान वीर अस्पतालको सघन उपचार क्रममा
बिहीबार राति निधन भएको हो । उहां प्रति श्रदाञ्जली अर्पण गर्न उहांको पार्थिव शरीर बिहान ढस्ण्ण् बजे देखि नगर पालिका प्राङ्गन किर्तिपुरमा राखिने भएको छ ।
लामो समयदेखि मृगौला सम्बन्धी रोगको उपचार गराइरहेका छन् ।